मिस टिन २०६६ कि सृष्टि व्यापारी बन्ने
-
उमेरले भर्खरै १७ टेकेकी मिस टिन-२०६६ मा विजयी सृष्टि न्यौपाने सामाजिक
कामका साथसाथै पढाइलाइ अगाडि बढाउने बताएकी छन्।
ललितपुर सानेपा निवासी न्यौपाने अहिले च...
-
हेटौँडामा क्यान इन्फोटेक मेला आजबाट सुरु
यादव चौलागाई
हेटौँडा,२१माघ/कम्प्युटर एसोसिएन अफ मकवानपुरले आयोजना गरेको मध्यमाञ्चल
सुचना प्रविधि मेलाको उद्घाटन आज विज्ञान तथा प्रविधी राज्य मन्त्रि
इन्द्रप्रसाद ढुङ्गेल गर्नुभएको छ। मकवानपुरको हेटौडामा गरीएको मेलामा
सुचना प्रविधीको सामग्रीहरु पर््रदर्शनमा राखिएका छन।
आजबाट सुरु प्रबिधी मेला २७ गते बुधबार सम्म चल्ने छ आयोजकहरुले बताएका छन।
सुचना प्रविधीसँग सम्वन्धित कम्प्युटर, ल्यापटप, इ-नोटबुक ,
इ-नेटवर्किङ् सञ्जाल लगायत सोलार, र्इर्न्भटर सहित १ सय २५ स्टल
पर््रदर्शनीका लागी राखिएका छन। करीव ३ लाखको सङ्ख्यामा
अवलोकनकर्ताहरुले पर््रदर्शनी अवलोकन गराउने लक्ष्य राखिएको यस मेलामा
नयाँ प्रविधीहरुले भरिपर्ुण्ा रहेका छन। मेलामा प्रविधिका सामग्रीहरुको
ब्यापार २ करोड हुने अनुमानित गरीएको क्यान मकवानपुरका अध्यक्ष सन्तोष
गुरुङले बताउनुभयो।
मेलाको उद्घाटन कार्यक्रममा नेपाल सुचना प्रविधी उच्च्ास्तरिय
आयोगका उपाध्यक्ष मनोहर भट्टर्राई, सदस्यसचिव जुद्धबहादुर गुरुङ, सुचना
प्रविधि
केन्द्रका डाक्टर सुवर्ण्र्ाााक्य , प्रमाणिकरण कार्यलयका नियन्त्रक
राजनराज पन्त लगायत क्यान नेपालका पदाधिकारीहरु को उपस्थिती रहेको थियो।
more
-
शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने
ज्ञानेन्द्र शर्मा
लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज
रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले
भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन
गर्ने कार्यक्रम रहेको छ।
भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ।
बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल
भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार
बेहोर्नु परेको थियो।
नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई
त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय
पनि आज सम्म राखेको छ।
नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो
संगठन बिस्तार गरेको छ।
more
-
माओवादी विरुद्ध खडकाको अभियान
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस
पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा
गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर
अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई
उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित
तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो।
माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट
भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार
हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा
हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो
तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा
डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको
अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो
विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन,
विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चुरीफुरी झार्न दाङ
र गौरमा घटाइएको नरसंहार घटना राजनीतिक वृत्तमा ऐतिहासिक रहने गरेको छ।
खुम बहादुरका गुण्डाहरुले पनि निकै चर्चा पाउने गरेका थिए। गौर
हत्याकाण्डको विशेष योजनाकार खुमबहादुर खडकाको निकट रहेका बबन सिंह नै
हुन्।
साप्ताहिक पुनर्जागरणले खुमबहादुर खडकाका बारेमा गरेको टिप्पणीमा भनिएको
छ-ँकांग्रेस नेता खमबहादुर खडकाले पार्टर्ीीभत्रका तरुणहरुलाई आकषिर्त
गर्ने र सुषुप्त कांग्रेस दललाई नयां जीवन दिने उद्येश्यले मात्र माओवादी
चुनौतिको सामना गर्न हतियारबन्द दस्ता गठनको आवश्यकतामा जोड दिएका भए
त्यो उनको अभिव्यक्ति त्यति धेरै प्रतिध्वनित हुने थिएन। उनको त्यो
अभिव्यक्ति वर्तमान राजनीतिको चुरो पक्रेर आएको र त्यो अभिव्यक्ति
अनुभवको नौनी खारिएर निक्लिएको निख्खर घिउ भएकोले त्यसले देशभित्र र
बाहिर उत्तिकै स्केलको कम्पन गराएको हो। खुमबहादुर खडका कांग्रेसका
क्रान्तिकारी स्कूलका विद्यार्थी हुन्, त्यसैले हतियारको मर्म र महत्वलाई
उनले बुझेका छन्, त्यसलाई कहां, कहिले, कसरी चलाउनर्ुपर्छ त्यो पनि
राम्ररी बुझेका छन्। पर्ूव गृहमन्त्री भएकाले राज्यको शक्ति र सीमाको
हेक्का उनलाई छ र नेपाल प्रहरी र सशस्त्र प्रहरीका सूचना नाकामा पनि उनको
पहुंच र प्रभाव कति प्रभावकारी छ त्यो कसैबाट लुकेको छैन। माओवादीको
उचाई, आयतन र शक्तिको श्रोत मात्र होइन उसले आर्जन गरेको म्यानुभरेविलिटी
पनि हतियारबाट पुष्पित एवं पल्लवित भएकाले हतियारको सामना गर्नहतियार
भिर्नुको विकल्प छैन भन्ने उनको निष्कर्षवर्तमानको ठोस यथार्थको सटिक
प्रतीक बन्न पुगेको हो।
more
-
भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन
वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्यो
भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा
सामानन्तरण प्रशासन चलाउंदा किन
झस्किदैनन् -
राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व
जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई
दूरगामी असर पुर्याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको
छ।
यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय
महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम
गर्न सक्रियता देखाएको छ।
केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा
भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका
प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार
गरेको एक स्रोतबाट जानकारी हुन आएको छ।
भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी
छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने
गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा
खटनपटन गरी राजनीतिक, कुटनीतिक, सामाजिक, आर्थिक, सुरक्ष्ँा, पर्यटन,
अध्यागमन, प्रशासनिक सवै क्षेत्रको दैनिक गतिविधिको सूचना संकलन गर्दछ।
सवै सरकारी कार्यालयहरुमा आवश्यक निगरानी गर्दै आएको भारतीय महावाणिज्य
दूतावासको नेतृत्व महामहिम वाणिज्य महादूत टि अशोकले गर्नुभएको छ। नेपाल
अधिराज्यमा भारतले विविध २३६ वटा परियोजनामा यस वर्ष३ सय करोड खर्च गर्न
बजेट बिनियोजन गरेको छ। तर्राई मधेशका विद्यार्थीहरुलाई छात्रवृत्ति
प्रदान गर्ने दूतावासले तर्राईमा समानान्तर सरकार र प्रशासन नै चलाइरहेको
छ। नेपाल सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, स्थानीय जनता र
संचारकर्मी सवैले यो कुराको अनुभूति गरेर पनि मौनता सांधेको छ। भारतीय
महावाणिज्य दूतावास वीरगंजमा खडा भएको दिनदेखि वीरगंजमा अशान्ति,
असुरक्ष्ँा र आतंक थपिएको, वीरगंज अत्यन्तै असुरक्ष्ँित रहेको सवै
देशभक्त तर्राईवासीले महसुस गरिरहेका छन्। भारतीय महावाणिज्य दूतावासको
सुरक्ष्र्ँार्थ चौबिसै घण्टा नेपाल सरकार, गृह मन्त्रालयले प्रहरी तैनाथ
गराउने गरेको छ। नागरिकता वितरण टोलीले भारतीय आप्रवासीहरुलाई सजिलो
तरिकाले नेपाली नागरिकता वितरण भएपछि राजनीतिको आवरणमा अपराध र कुटनीतिको
आवरणमा अपराध वृद्धि भएको छ।
नेपाल सरकार र स्थानीय प्रशासनले पनि संकलन गर्न नसकेका तथ्य, तथ्याड्ढ
र सूचनाहरु वीरगंजस्थित महावाणिज्य दूतावासले संकलन गरेर राख्ने गरेको छ।
more
-
रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द
वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर
रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान
वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने
खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु
१६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार
राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला
चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको
ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा
व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ।
नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक
भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ।
नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न
सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट
दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने
दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको
संख्यामा एक्कासी निकै कमी आएको छ। नेपाली रुपैयांमा हुने कारोबार
रक्सौलका व्यापारीहरुले बन्द गरेबाट वीरगंज बजार गुल्जार हुने देखिन्छ।
more
-
सूचनाको हक खोज्दा प्रमाण नष्ट पारियो
वीरगंज, २१ माघ। नियम कानून संगत भएन, कारबाही गरी पाऊ भनेर पीडितले
सम्बन्धित निकायमा उजुरी हालेपछि प्रमाण नष्ट पारिएको समाचार प्राप्त
भएको छ।
दन्त्यकथा, नीति कथामा भनिए झैं -ँखोइ मेरो दूध-भात, बिरालोले खायो, खोइ
बिरालो - मुसा मार्न गयो, खोइ मुसा दुलाभित्र पस्यो, खोइ दुलो - गाईले
कुल्चियो, खोइ गाई खोलाले बगायो' भनेझैं पर्सा जिल्लाको एक प्राथमिक
विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकले राहत शिक्ष्ँक अनुदानमा
दर्ुइ लाख रुपैयां घुस लिएर शिक्ष्ँक लाइसेन्स नभएको व्यक्तिलाई पास र
शिक्षक लाइसेन्स भएको योग्य व्यक्तिलाई वैकल्पिक बनाउंदा उजुरी परेर
छानबिन प्रक्रिया अगाडि बढ्दा आवश्यक प्रमाणहरु मिलोमतोमा चोरी गर्राई
नष्ट गरिएको छ।
पर्सा जिल्ला, गाविस सुगौली बिर्तास्थित नेपाल राष्ट्रिय प्राथमिक
विद्यालयका प्रधानाध्यापक विजेन्द्र ठाकुर र विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष प्रभु कुर्मी मिलेर १६ जना परीक्ष्ँार्थीमध्ये स्थानीय व्यक्ति
हीरालाल प्रसादसंग राहत कोटा शिक्ष्ँकमा नियुक्ति दिलाउने भनि रु. दर्ुइ
लाख घुस लिएका रहेछन्।
परीक्ष्ँाको नतिजा प्रकाशित हुंदा वैकल्पिक शिक्ष्ँकको रुपमा नाम
प्रकाशित भएको शम्भुप्रसाद यादवले शिक्षक लाइसेन्स नभएको व्यक्तिलाई
परीक्ष्ँामा पास गराइयो, भ्रष्टाचार भयो कारबाही गरी पाऊ भनि जिल्ला
प्रशासन कार्यालय र जिल्ला शिक्ष्ँा कार्यालयमा उजुरी हाले। उजुरीको
आधारमा सम्बन्धित निकायले आवश्यक छानबिनका लागि फाइल, रजिष्टर सहित
उपस्थितिका लागि व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअलाई पत्र
पठाइयो। सो पत्र प्राप्त गर्नासाथ पुस २७ गते प्रकाशित परीक्ष्ँाफल रद्द
गरियो। कारण सहित उपस्थिति हुने भनि जिल्ला शिक्ष्ँा कार्यालयले पुनः
पत्र पठायो। माघ १६ गते विद्यालयका सवै कागजात नियोजित रुपले चोरी गर्न
लगाई भ्रष्टाचारबाट उम्कन प्रमाण नष्ट गरेको समाचार स्रोतले उल्लेख गरेको
छ। जिशिअले चोरी र भ्रष्टाचारका बारेमा छानबिन प्रक्रिया अगाडि बढिरहेको
बताएका छन् भने मलेसियामा मजदूर काम गर्दा बखत शिक्ष्ँकमा नियुक्ति हुने
ठेक्का लिई झिकाइएका हीरालाल प्रसादले दिएको घुस रकमले ठाकुर र कुर्मीलाई
पानी मुनि गए पनि उम्कन नसक्ने अवस्थामा पुर्याएको छ।
more
-
राप्रपा नेपालद्वारा उपत्यका केन्द्रीत आन्दोलनको घोषणा
वीरगंज, १९ माघ । राप्रपा नेपालले उपत्यका केन्द्रीत आन्दोलन घोषणा गरेको छ। आज वीरगंजमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समयमा संविधान घोषणा नभए फागुन ७ गतेदेखि ११ गतेसम्म आन्दोलनको घोषणा गरेका हुन्।
उनले फागुन ७ र ८गते घरदैलो प्रचार-प्रसार, ९ गते मशाल जुलुस, १०गते उपत्यका बन्द, कोणसभा, ११ गते सत्याग्रह र सिंहदरबार घेराउ गर्ने बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बाराको कलैयामा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संविधान सभाको म्याद थप्ने र माधव नेपाल नेतृत्वको सरकार फर्ेर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्।
उनले आगामी जेठ १४ मा संविधान घोषणा नभए मुलुकमा गृहयुद्ध हुने र विदेशी हस्तक्षेप निम्तिने चेतावनी दिए। आफूले बिपीको नीतिलाई आत्मसात गर्ने बताउँदै राजसंस्थालाई संविधानमा स्थान नदिए लोकतान्त्रिक शक्तिलाई परास्त गर्ने चेतावनी दिए।
अहिले थापा वीरगंजको होटल सूरजमा कार्यकर्ता भेलामा सहभागी भएका छन्।
more
सदस्यता लें
संदेश (Atom)
वीरगंजका ब्लग तथा वेभसाइट
-
जाली नोट सहित एक भारतिय पक्राउ - शेखर बहादुर क्षेत्री बीरगंज मा २६ गते जिल्ला प्रहरी कार्यालय पसा्रलॆ तिस हजार भारतिय जाली नोट रुपैया सहित एक भारतिय नागरिकलाई पक्र्राउ गरेको छ । बीरगंज ...
-
विशेष सुरक्षा योजना प्रभावहिन - गोकुल घोरसाइने, बारा शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकारले लागु गरेको विशेष सुरक्षा योजना मध्य तराईको बारा र पसा्र जिल्लामा निष्प्रभावी बन्न पुगेक...
-
थारु छात्रवासको प्रथम साधारण सभा सम्पन्न - बीरगंज, २३ माघ उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका राष्टिय अध्यक्ष बिजयकुमार गच्छदारले आगामी जेष्ठ १४ गतेभित्रै सेना समायोजन गरी छ...


