Skip to main content

विभिन्न स्थानमा दुर्घटना

वीरगंज, ३२ साउन । सडक निर्माणको मांग गर्दै पर्साको बहुअर्वा भाटाका स्थानीयवासीले सो सडकखण्डमा आज बिहान चक्काजाम गरेका थिए।
आज बिहान हेटौडा, कर्रर्ााडकखण्डमा श्रमिक मा.वि.मा कार्यरत प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले हटाउन खोजेको विरोधमा अभिभावक, विद्यार्थीहरुले चक्काजाम गरेका थिए।
गएराति निजगढको भमरा पुल नजिकै भैंसी लोड गरी आईरहेको ना.३.ख.५६१२ नं.को ट्रक अचानक दर्ुघटना हुंदा चालक सहित ५ जना यात्रुहरु घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
आज बिहान सर्लाहीको हरिवन-९ नजिकै टाटा मोबाइलको चक्कबाट उछिदिएको ढुंगा लागेर कर्मैया-६ निवासी सनराइज वोडिङ स्कूलमा अध्यनरत वर्ष१८ को श्याम पुडासैनी घाइते भएका छन्।
गए राति मकवानपुरको सामरी पुलमा पालुङबाट हेटौंडातर्फआईरहेको बा.३३प ५६५० नं.को मोटरसाइकल अचानक दर्ुघटना हुंदा हेटौडा-३ बस्ने मधुसुदन श्रेष्ठ र दिपक बुढाथोकी घाइते भएका छन्, दुवैको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

Comments