मकवानपुर ५ भदौ । कुलेखानी सडकखण्डमा दुर्घटना हुंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। बा।२०प १२५४ न को मोटरसाइकल अचानक मोडमा पल्टिदा धनुषा ढल्केबर बस्ने बर्ष १६ को सन्तोष महतो उछिट्टिइ ना।१ज २०५० न को टाटा सुमोले टायरमा ठोकीएपछि उनको मृत्यु भएको हो।
दुवै सवारीसाधनका चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ ।
दुवै सवारीसाधनका चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ ।
Comments
Post a Comment