वीरगंज, ३० जेठ । ६ केजी चरस बोकेर जांदै गरेका एक तस्करले प्रहरीलाइ देखेपछि चरेस छाडेर फरार भएका छन्।
गए राति पर्साको सिवर्वा -९ नजिकै प्रहरीले चेकजांच गर्न खोज्दा सो व्यक्तिले झोला फाली फरार भएको थियो । झोला खोली हर्ेदा प्लास्टीकमा प्याकीङ भएको २० पाकेट चरेस फेला परेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment