काठमाडौं, १ असार/सरकारलाई पूर्णता दिनेबारे गठबन्धनदलका शिर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। कांग्रेस र एमालेले महत्वपर्ूण्ा मन्त्रालय राखेको भन्दै म्ाधेशबादी ३ दलले आपत्ती जनाएपछि हिजो विस्तार हुने भनेको मन्त्री परिषद विस्तार हुन सकेन । काग्रेस, एमाले, मधेशी जनअधिकार फोरम गच्छदार समुह, तराइ मेधश लोकतान्त्रीक पार्टी र सद्भावना पार्टीेबिच मन्त्रालय बाडफाडमा सहमति हुन सके आज मन्त्रिपरिषद गठन हुने एमालेका महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । दलहरुबिचको असहमती र आन्तरिक किचलोका कारण सरकार गठन भएको ३ सता भैइसक्दा पनि मन्त्रीमण्डलले पुर्णता पाउन सकेकेा छैन।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment