Skip to main content

धादिङमा आज पनि कफर्यु

धादिङ, ८ असार ।  माओवादी र प्रहरीबीच हिजो झडप भएपछि आज पनि प्रशासनले धादिङमा कफर्यु जारी गरेको छ। बिहानदेखि निलकण्ठ गाविस वडा नं. ५-६ मा र ५०० मिटरको एरिया भित्र जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेश जारी गरेको हो। 
हिजो माओवादीले जिल्ला प्रशासन कार्यालय र गाडीमा तोडफोड गरेपछि प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन ७ राउण्ड अश्रुग्यांस प्रहार गरेको थियो।

Comments