Skip to main content

गैडाको खागसहित एकजना पक्राउ

काभ्रे, २८ असार । गैडाको खागसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान फोक्सिङटार -३ घर भइ हाल धुलिखेल-९ मा डेरा गरी बस्ने मिनबहादुर मोक्तान -४२ वर्ष को कोठाको दराजबाट प्रहरीले गैंडाको खाक सहित पक्राउ गरेको हो।

Comments