Skip to main content

१५६ औं प्रभात काव्ययात्रा

वीरगंज, २७ असार । १३ वर्षपूरा गरी १४ औं वर्षा प्रवेश गरेको उपलक्ष्यमा १५६ औं प्रभात काव्ययात्राले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। 
आज वीरगंजको घण्टाघरमा आयोजित कार्यक्रममा डा. शशिभूषण वर्ण्र्ााल, शशि विचित्र, भाइराजा जोशी, समिर पाख्रिन, धु्रबलाल सहनी, नन्दकिशोर गोयल, लक्ष्मी शाक्य, अरुण विक्रम शाह, शिल्पी पाण्डे, प्रणय कुमार, प्रेस चौतारी अध्यक्ष जीवनलाल श्रेष्ठ, रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्तालगायतले रचना वाचन गरेका थिए। 

Comments