Skip to main content

मातृ शिशु कार्यकता हित संरक्षणको तेश्रो अधिवेशन

वीरगंज, २७ असार । नेपाल ग्रामीण स्वास्थ्य कार्यकर्ता तथा मातृ शिशु कार्यकर्ता हित संरक्षण मंच पर्साको तेश्रो अधिवेशन आज राणीसति अतिथि सदनमा सुरु भएको छ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य  कार्यालयका प्रमुख योगेन्द्रप्रसाद भगत, मातृकाप्रसाद चालिसे, मधेशी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बाल किशोर यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए भने  अधिवेशनको बन्द सत्रले ११ जना कार्यसमिति चयन गर्नेछ। 

Comments