वीरगंज, ८ साउन । नेपाल पिछडा वर्ग महासंघको पूर्वघोषित मधेश बन्दको आन्दोलन अनुसार आज बारामा प्रदर्शन गर्ने क्रममा प्रहरीले चारजनालाइ पक्राउ गरेको छ।
आज बिहान कलैया-वीरगंज सडकखण्डको कोइरिया चोक सडकमा टायर बाली अवरुद्ध गरेपछि प्रहरीले पिछडा वर्गका कार्यकर्ता अरुण कुमार कुशवाहा र तुफान साहलगायत दुइजना पक्राउ गरेको हो।

Comments
Post a Comment