वासिंगटन, ८ साउन । आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनको छोरा यस वर्षको सुरुमै पाकिस्तानमा एक अमेरिकी मिसाइलको हमलामा मारिएका छन्।
नेशनल पब्लिक रेडियोले प्रशारण गरेको समाचार अनुसार लादेनको तेश्रो छोरा साद बिन लादेन अमेरिकी ड्रोन हमलामा मारिएका हुन्। तीस वर्षीय सादको अलकायदाको कुनै ठूलो सदस्य थिएनन।

Comments
Post a Comment