सिन्धुली, १२ साउन । अज्ञात समूहले वाइसिएल एरिया इन्चार्जको घरमा लुटपाट गरेका छन्।
गए राति १२ बजे झागझुली रातामाटा-९ लखनपुर बस्ने श्याम जर्गाको घरमा अज्ञात लुटेरा ७/८ जनाले नगद रु ६० हजार लुटेर फरार भएको मध्य क्षेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लुटेरा समूहको खोजी भइरहेको छ।

Comments
Post a Comment