वीरगंज, २८ असार । घरायसी विवादका कारण छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ।
गए राति पर्साको तुलसीबर्वा-२ बस्ने लुक्तल डोमको पत्नी समारु देवी -६० वर्ष) लाइ छिमेकीहरु चोकट राउत डोम र बुवर राउत डोमले कुटपिट गरेर हत्या गरेका हुन्।
कुटपिट गर्ने दुवै फरार रहेको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment