Skip to main content

विद्यार्थीबीच कुटपिट हुंदा उच्च मावि बन्द

सर्लाही ५ भदौ । विद्यार्थीहरुबीच कुटपिट भएपछि श्री चन्द्र जनता शहीद गंगा उच्च मावि वरहथवा-५ ८ गतेसम्मको लागि बन्द भएको छ।
क्याम्पस प्रशासनले आजदेखि ८ गतेसम्मको क्याम्पस बन्द गरेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments