Skip to main content

फोरम नेपालको पत्रकार सम्मेलन

काठमाडौं, ३२ साउन । वर्तमान राजनीति घटनाक्रम र मधेशीहरुमाथि भइरहेको विभेदपूर्ण दमनात्मक निर्णयको विरुद्ध मधेशी जन अधिकार फोरम नेपालले आज -आइतवार) एक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।
दिउंसो १२ बजे काठमाडौंको अनामनगरस्थित मधेश मिडिया हाउसमा फोरम नेपालका केन्द्रीय प्रसार विभाग प्रमुख, केन्द्रीय युवा, विद्यार्थी इन्चार्ज, केन्द्रीय सदस्य एवं सभासद वीपी यादवले बताएका छन्।

Comments