Skip to main content

तमयुफद्वारा विरोध प्रदर्शन

वीरगंज ९ भदौ । सर्वोच्च अदालतकॊ निर्णयविरुद्ध तराइ मधेश युवा प्रुन्ट पर्साले विरोध प्रदर्शन गरेको छ।

आज प्रुन्ट पर्साका अध्यक्ष काशिम अन्सारीको नेतृत्वमा निस्किएको विरोध रयालीले नाराबाजी लगाउंदै नगर परिक्रमा गरेको थियो।
सर्वोच्च अदालते उपराष्ट्रपति झालाइ नेपालीमा सपथ नलिए सात दिनपछि स्वतः पदमुक्त हुने निर्णयको विरोधमा तमलोपाले आज नेपालभरि विरोध प्रदर्शन गरेको हो।

Comments