धनुषा, १९ साउन । हतियारसहित तीनजनालाइ सशस्त्र प्रहरीले पक्राउ गरेको छ। हिजो सांझ सशस्त्र प्रहरी वेश क्याम्प रघुनाथपुरवाट गएको गस्ती टोलीले सिराहा राजपुर ३ बस्नेे शिवकुमार यादव, वलावाखर ५ बस्ने मनोजकुमार यादव र सुरेन्द्र यादवलाइ कटुवा पेस्तोल र १ राउन्ड गोलीसहित ज.२प १९९० न.को मोटरसाइकल पक्राउ गरेको छ।
Comments
Post a Comment