Skip to main content

नक्कली परीक्षार्थी पक्राउ

रामेछाप, ३२ साउन । एसएलसी पूरक परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान एसएलसी पूरक परीक्षा केन्द्र मन्थली उ.मा.वि.मा परीक्ष्ँा दिइरहेका शेखर खड्काले सोही विद्यालयको सि.नं.०१८०८९२ जे का छात्र कुमार मोक्तानको प्रवेश पत्रमा आप\mनो फोटो टांसी परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन्।
खडका श्री काली देवी स्कूलबाट २०६५ को एसएलसी परीक्षामा सम्मिलीत भई सि.नंं.०१८०८४६ एल बाट द्वितीय श्रेणीमा उतर्ीण्ा भएका थिए।

Comments