Skip to main content

दुर्घटना र सडक अवरुद्ध

वीरगंज ७ भदौ । तरकारी बजार व्यवस्थित गर्नुपर्ने मांग राख्दै तरकारी व्यापारीले अवरुद्ध गरेको वीरगंज-जीतपुर सडकखण्ड सुचारु भएको छ।

आज दिउंसो १ बजेदेखि भवानीपुर जितपुर-३ सडकखण्ड प्रहरीले सुचारु गराएको हो।

यसैगरी गए राति बहुअरी-६ नजिकैको सडकखण्डमा ना।११प ९१९५ नं।sाे मोटरसाइकल दुर्घटना हुंदा वीरगंज-११ बस्ने बिजु तिवारी र दिपक गुप्ता गम्भीर घाईते भएका छन्। दुवैको ना।उ।क्षे।अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

Comments