वीरगंज, २२ साउन । आफूहरुको मांग सुनवाइ नभएको विरोधमा मजदूरहरुले जडीबुटी उत्पादन प्रशोधन कम्पनीमा धर्ना दिएका छन्। आज बिहानैदेखि बारा, सपही-३ मा रहेको सो कम्प्नीमा मजदूर अध्यक्ष नागेन्द्र अधिकारीको नेतृत्वमा मजदूरहरुले धर्ना दिएका हुन्।
कम्पनी व्यवस्थापन पक्षले विगतको मांग पूरा गर्ने आश्वासन दिएपनि हालसम्म कार्यान्वयन नगरेको विरोधमा मजदूरले धर्ना दिएका हुन्।
कम्पनी व्यवस्थापन पक्षले विगतको मांग पूरा गर्ने आश्वासन दिएपनि हालसम्म कार्यान्वयन नगरेको विरोधमा मजदूरले धर्ना दिएका हुन्।
Comments
Post a Comment