Skip to main content

नेपाल पिछडावर्गको भरत महतो वैधानिक भएको दाबी

वीरगंज २ असोज । नेपाल पिछडा वर्ग महासंघको वार्ता टोली संयोजकमा भरतप्रसाद महतो रहेको दाबी गरिएको छ ।

आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कार कार्यक्रममा बोल्नु हु।दै महतोले जेठ १० र ११ गते राजविराज सप्तरीमा सम्पन्न महाधिवेशनले भरत प्रसाद महतोलाई निर्विरोध निर्वाचन गरेको बताएका छन्।

केन्द्रीय अध्यक्ष भरत महतोले आपुनो संस्था अवैधानिक नभइ वैधानिक भएको दाबी गरेका थिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए।

Comments