Skip to main content

राप्रपाको ज्ञापनपत्र प्रधानमन्त्रीलाइ


वीरगंज, २५ भदौ । देशमा विद्यमान विभिन्न समस्याको समाधान गर्न राप्रपाले आग्रह गरेको छ।

आज राप्रपाका गोखुलप्रसाद कुर्मीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिामार्फत प्रधानमन्त्री समक्ष एक ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याइ दिगो शान्ति स्थापना गर्न जनताको जिउधनको रक्षु जीवनयापनका दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ गराउने लगायतको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ।

Comments