Skip to main content

अभियानमार्फ युवाहरुको मुद्दाको उठान

काठमाडौं, ५ असोज। उन्नतीका लागि युवा अभियान -योक्याप नेपाल)ले आज एक प्रेस विज्ञप्ति जारी गरी अभियानहरु मार्फ युवाको मुद्दालाई उठाइरहेको जनाएको छ।
आज योक्यापका अध्यँ मछिन्द्र तिवारीले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल यतिबेला संक्रमणकालबाट गुज्रिरहेको छ। २१ न्ाोभेम्बर २००६ मा भएको बृहद् शान्ति सम्झौताले करीब एघार बर्षो सशस्त्र युद्धलाई अन्त्य गर्दै नेपाललाई शान्ति स्थापनाको बाटोमा अघि बढाएको थियो। अन्तरीम संविधान हुदै संविधान सभा पुग्दा समेत शान्ति प्रक्रियाले स्थायित्व पाउन सकिरहेकोे छैन्। तर्राई लगायतका शहरी क्षेत्रमा बढेको अपराधिक क्रियाकलापका कारण मृत शान्तिको आभाष भै रहेको छ। असुरक्षा, लुटपाट, हत्या, हिंसाका कारण नागरीकहरु आक्रान्त छन्। राज्यको चौथो अंग मानिएको संचार क्षेत्र समेत सुरक्षित बन्न सकेको छैन्। जसको प्रत्यक्ष असर नागरीकमा परेको छ। अपराधि माथि हुने राजनितिक संरक्षण तथा नेताहरुको जुगाँको लर्डाईका कारण समाज विस्तारै उच्छृखलता तिर उन्मूख भैरहेको छ। यसलाई बेलैमा रोक्न नसक्ने हो भने नेपाली नागरीककोे शान्ति प्रतिको चाहनले र्सार्थकता पाउन सक्ने छैन्।
नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै शान्ति र समृद्धिको देश, नयाँ नेपालको आदेश भन्ने नाराका साथमा अर्न्तराष्ट्रिय शान्ति दिवश २००९ मनाईएको छ। यस अबशरमा योक्याप नेपाल संक्रमणकालको अन्त्य र स्थाई शान्तिको कामना गर्दछ। बृहद् राजनितीक सहमति कायम गर्दै नेपाललाई शान्तिको मार्गमा अघि बढाउनु आजको आवश्यक्ता हो। शान्ति निमार्ण्र्ााे महत्वपर्ूण्ा पक्ष नयाँ संविधान निमार्ण्र्ाा्रति भएको ढिलाईका कारण आम नागरीक बिचमा आशंका उत्पन्न गराएको छ। २०६७ जेष्ठ १४ अगावै नयाँ संविधान नबन्ने हो भने देश अराजकतातिर जान सक्छ।। यस खतरालाई कम गर्दै दिगो शान्ति स्थापना गर्नका लागि राजनितिक सहमति सहितको नयाँ संविधान निमार्ण्र्ााान्ति दिवशको सन्देश हो।
शान्ति, अमनचयन र विकाशका लागि यो दिवश उपयोगि बन्न सकोस भन्ने कामना गर्दछौ। राम्रो र हाम्रो संविधान निमार्ण्र्ाा लागि सविधान सभा सफल रहोस। नेपालको शान्ति प्रक्रियामा सहयोग गरीरहेका विभिन्न राष्ट्रिय तथा अर्न्तराष्ट्रिय ब्यक्ति, संघ, संस्था तथा प्रतिनिधीहरुको कार्यलाई यस शान्ति दिवशले थप उत्पे्ररणा दिन सकोस। बढ्दो हिंसात्मक गतिविधीलाई तुरुन्त रोकी हिंसा अन्त्य गर्ने कार्यमा हातेमालो गर्दै अगाडि बढ्न सकौँ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...