वीरगंज १७ भदौ । वीरगंजको घण्टाघरमा रहेको न्यू कैलाश ज्वेलस्रमा लाखौंको चोरी भएको छ।
गए राति अज्ञात चोरहरुले सो पसलको ताला फोडेर सुन २ तोला चांदी १ के।जी इन्भटर र ब्याट्री चोरेर लगेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment