रौतहट, २० असोज । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। आज बिहान पौंराही-३ स्थित बागमती नदीमा अपरिचित व्यक्ति डुबेर मृत्यु भएको हो। मृतकको नाम, ठेगाना खुल्न सकेको छैन।
यसैगरी सिन्धुपाल्चोक, माङखा-९ अधेरी भन्ने स्थानमा सुनकोशी नदिको किनारमा धुस्कुन-९ बस्ने बर्ष३३ को किरण श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment