Skip to main content

गाबिसको अनुदानमा पत्रिकाको लुट

भक्तपुर, १० कार्तिक। भक्तपुरका गाबिसहरु सचिबको राज चल्ने गरेको छ। बिकास निमार्ण्र्ााे लागि केन्दि्रय सरकाले पठाउने रकममा उनीहरुले पत्रिकाहरुसंग मिलेर घोटला गर्दै आएका छन्। बिज्ञापनका शिर्षमा अनाबश्यक चन्दा दिएर गाबिसको रकमा दुरुपयोग हुदै आएको छ। भक्तपुरका गाबिस सचिवहरु पत्रिकाहरुले लुट्दै आएका छन्। स्थानीय सरकारको अभावमा बिगत केही बर्षयता यहाँका गाबिसहरुले कुनै पनि उल्लेखनिय काम गर्न सकेका छैनन्। यहाँ बिज्ञापन संकलन पत्रिका र झोले पत्रिकाले सचिबहरुलाई नियन्त्रणमा राखेका छन्। गाबिसको अनुदान सरकारले अनुगमन गर्ने समाचार सुने पछि भने गुण्डु गाबिसका बासिन्दा सुन्तली न्हेम्हाफुकीलाई गाबिसको पैसा सही काममा प्रयोग हुने आशा पलाएको छ। पर्यटकीय महत्व बोकेको गुण्डुमा पर्यटन गतिबिधि नगरेकोमा सुन्तलीको गुनासो रहेको छ। अनुगमन पछि पत्रिकाले गाबिसको पैसा नलेला कि भन्ने उनको बिश्वास छ।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments