काठमाडौं, २८ असोज । तराइ मधेश लोकतान्त्रिक पार्टर्ीीम्बद्घ संबिधानसभाका सभासद बबन सिंहले हालै बारामा दिएको अभिव्यक्ति प्रति रिपोर्टस क्लब नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। आज क्लबका अध्यक्ष्ँ ऋषि धमलाले एक प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अहिले फेरी त्यस्ता अभिव्यत्ति, आउनुले निरंकुश राजतन्त्रका अवषेशहरु बाँकी नै छनकि भन्ने आशंका उब्जाएको उल्लेख छ। विज्ञप्तिमा पहाडे पत्रकारहरुले मधेशको समाचार नलेखेको आरोप लगाउदै त्यसै नछाड्ने सभासद् सिंहको धम्कीले पत्रकारहरु थप असुरक्षित बनेका छन्। संविधान बनाउने सभासद जस्तो जिम्मेवार ब्याक्ति भएर पनि यस्तो अभिव्यक्ति आउनु आपत्ति जनक र खेद पर्ूण्ा छ। रिपोर्टस क्लब नेपाल तराइ मधेश लोकतान्त्रिक पार्टर्ीीइ पत्रकारहरु प्रतिको धारणस्पष्ट पार्न आग्रह गर्दछ । साम्प्रदायिक सद्भाव धमिलीने गरी पहाडे समुदाएका पत्रकारले तराइबाट पत्रकारीता नै छाड्नु पर्छ भनि सिंहले दिएको अभिव्यक्ति स्वतन्त्र पत्रकारीता बिरोधी छ । साथै तराइमा पत्रकारीता गरिरहेका संचारकर्मिलाई यस्ता अभिव्यक्तिले त्रासमा बाच्न विवस बनाएकाले पत्रकारको सुरक्षामा विशेष ध्यान दिन रिपोर्टस क्लब मांग गर्दछ। यस्ता अभिव्यक्ति विरुद्ध आन्दोलनमा उत्रन रिपोर्र्टर्स क्लब नेपाल आह्वान गर्दछ उल्लेख छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment