Skip to main content

प्रथम मुख्य सचिव शर्माको निधन

काठमाडौं, कात्तिक १२। प्रथम मुख्य सचिव कुलशेखर शर्माको निधन भएको छ। उनको ८४ वर्षो उमेरमा आज पशुपति आर्यघाटमा निधन भएको हो।
बानेश्वर हाइटमा बस्दै आएका उनका पत्नीसहित एक छोरा र चार छोरीहरु छन्। शर्मा पञ्चायतकालमा सरकारका मुख्य सचिवको जिम्मेवारी निभाएका थिए। पर्ूव गर्भर्नर, अमेरिकाका लागि पर्ूव राजदूतको जिम्मेवारी निभाएका उनी वीपी कोइरालासँग पनि लामो समय काम गरेका अनुभवी प्रशासक मानिन्थे। वीपीको निजी सचिव समेत रहेका उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहदा प्रशासनिक सुधार आयोगको उपाध्यक्ष रहेका थिए।

Comments