भक्तपुर, ९ मंसिर। बिजुली अहिलेको अत्याबश्यक बस्तु मध्ये एक हो। बिजुलीमा नै आधुनिक मानब जिबन निर्भर रहेको छ। मानिसहरुले हरेक क्षण कुनै न कुनै बिजुलीबाट चल्ने उपकारणहरु चलाइरहेका हुन्छन्। हाल नेपालमा पाइने बिद्युतजन्य सामाग्रीहरुको प्रचार प्रसार गर्ने उदेश्यले भृकुटीमण्डमा बिजुली मेला हुने भएको छ। बिगत पाँच बर्षेखि निरन्तर आयोजना भैरहेको मेलो नेपाल इलेक्ट्रीकल एसोसियसनले गर्न लागेको हो।
मेलाको आर्कशणको रुपमा लोडसेडिङको बिकल्पको रुपमा रहेको बिद्युत उत्पादन गर्ने सामाग्रीहरु राखिनेछ। जेनेरेटर, युपीएस, ब्याट्री, सोलार जस्ता बिद्युत उत्पादन र भण्डार गर्ने उपकरणले दर्शकको मन जित्ने आयोजकको दावी रहेको छ।
घरायासी बिजुलीका सामग्री टिभी, प्रिmज, वासिङ मेसिन, भ्याकुम क्लिनर, पर््रदर्शन गरिनेछ। त्यसैगरी उद्योगहरुमा आवश्यक पर्ने ट्रान्सर्फमर, हाइभोल्टेज गार्ड, इलेक्ट्रीकल स्वीचहरु पनि पर््रदर्शनीमा राखिने भएको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment