काठमाडौं, ९ मंसिर । सहिद परिवारले मंसिर १४ गतेबाट आन्दोलनको चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा सहिदका नाममा गलत व्यक्तिहरुलाई फाइदा पुर्याउने काम भएको, विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको हो।
सहिद स्मृति केन्द्र नेपालका अध्यक्ष जे बी धौलाकोटीले तत्काल विगतको सहमति कार्यान्वन गर्न माग गरे। उनले भने,'सरकार र सहिन परिवारबीच भएको चार बुंदे सहमति तत्काल कार्यान्वयन नगरे आन्दोलनको विकल्प छैन।' तत्काल उच्चस्तरीय सहित आयोग सहिद परिवारको नेतृत्वमा गठन गर्न माग समेत गरे।
विगतमा सहिद परिवारका नाममा धेरै गतिविधि भएपनि गलत व्यक्तिहरुले फाइदा पुर्याउने काम भएको आरोप लगाए। सरकाका जिम्मेवार अधिकारीहरुलाई आफ्ना मागबारे ध्यानाकर्षा गराएपनि बेवास्ता भएको बताए।

Comments
Post a Comment