वीरगंज, १३ मंसिर । महिला माथि हुने हिंसा अन्त्य गर्न प्रतिवध्ता, तसरता र जवाफ देहिता भन्ने मूल नाराका साथ चौथो दिन महिला हिंसा तथा एच आइ भी एडस बिरुधको १६ दिने अभियान अन्तरगत एचआईभी संक्रमित भएका ब्यक्तिहरुको संस्थागत एक दिने अन्तरक्रिया कार्यक्रम आज दिव्य युवा क्लव पर्साको हातामा सम्पन्न भएको छ।
दिव्य युवा क्लव पर्सा, अरुणोदय युवा क्लव पर्साको संयुक्त आयोजनामा र एक्सन एड नेपालको सहयोगमा संचालित सो कार्यक्रममा एचआईभी संक्रमणको रोकथाम तथा नियन्त्रण र एडसको उपचार गरि सोबाट पर्ने ब्यक्तिगत सामाजिक आर्थिक तथा अन्य प्रभावलाई कम गर्दै र्सार्वजनिक स्वास्थ्य स्थितीलाइ सुदृढ तुल्याउन तथा एचआईभी संक्रमित एडस भएका तथा प्रभावकारी ब्यक्तिहरुको अधिकारको संरक्षणर पर््रवर्धन गर्नको लागि संस्थागत अन्तरक्रिया कार्यक्रम गरिएको बताइयो। अन्तरक्रियामा निल हिरा समाजका, युथ भिजन, करुणा भवन लगायत संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो।

Comments
Post a Comment