गोष्टीमा इएमआइ नेपालको स्थापना काल देखि सक्रिय हुँदै आउनु भएको पदम राणाले इएमआइको बारेमा जानकारी तथा इएमआइ आबद्ध भएपछि आफुले पाएको खुशीहरु कार्यक्रममा साटासाट गर्नु भएको थियो। साथै सोही कार्यक्रममा इएमआइ तथा बिश्देश्वरी राणाले इएमआइको उपलब्धीको बारेमा जानकारी गराएका थिए। इएमआइ नेपालले बिगत ५ बर्ष देखि हर्बलको उत्पादनको सामानहरुको बिक्रि बितरण गरिरहेको बताए।

Comments
Post a Comment