काठमाडौं, ९ मंसिर। पुल्चोक क्याम्पसका प्राबिधिक बिद्यार्थीहरको समूह लोकसले ६ प्राबिधिक पर््रदर्शनी गर्न लागेको छ। मंसिर १२,१३ र१४ गते प्रदर्शनी पुल्चोक क्याम्पसमा हुदैछ। इन्जिनीरीङ बिधाका बिद्यार्थीहरुलाई सिर्जनशील बनाउन सन २००३ देखि सो प्रदर्शनी आयोजना गर्न थालिएको हो। मेलामा पुल्चोक क्याम्पसमा रहेको इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्युटर बिभागसंग सम्बन्धित ल्याबहरु र्सबसाधारणको लागि अवलोकन गर्न दिइनेछ। इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्युटर सम्बन्धि बिद्यार्थीहरुले तयार पारेको सप\mटवेयर, हार्डवेयर, र अन्य प्रबिधिको प्रतियोगितामा भाग लिएका प्रतियोगीका परियोजनाहरुले दर्शकले हर्ेन पाउनेछ्। पर््रदर्शनीमा प्रबेश निशुल्क गरिएको छ। माइक्रो ल्याव, कम्न्युकेसन ल्याव, हाइड्रो ल्याव, वायरलेस ल्याव लगायतका दुइ दर्जन भन्दा बढी ल्यावहरुको बारेमा कलेजका बिद्यार्थीहरुले अवलोकर्ताहर्रुला जानकारी गराउने ब्यबस्था मिलाइएको छ।- रविन राचलिका हरीत समूह भक्तपुर
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment