तस्बिर- उत्तम खडगी
बारा जिल्लाको बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मेलामा आज करिब २०
हजार रांगाको बलि चढाइएको छ। भोलि अन्य पशुपंक्षीको वलि दिने चलन रहेको
छ । आज बिहान तान्त्रिक विधिअनुसार पूजा गरेर ब्रम्हस्थानमा द्वीप बालेर
वलि दिने काम सुरू भएको छ । ब्रम्हस्थानमा द्वीप बालेपछि सो स्थानमा
गढीमाईको उपस्थिति रहने धार्मिक विश्वास रहिआएको छ ।
Comments
Post a Comment