सिन्धुपाल्चोक, २० कार्तिक । चीन हुँदै नेपाल भित्रिएका ६ जना तिब्बतीयन नागरिकलाइ नेपाल प्रहरीले पक्राउ गरेको छ।
आज बिहान ८ः३० बजे इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीले चेक जाँच गर्ने क्रममा ४ पुरुष र २ महिलालाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment