वीरगंज, १३ मंसिर । ५३ औ राष्ट्रिय क्षयरोथग निवारण दिवसको उपलक्ष्यमा नेपाल क्षयरोग निवारण संस्था पर्सा र गजल साहित्य मंच नेपालको संयुक्त आयोजनामा गजल तथा श्रृजना वाचन कार्यक्रम आज बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रागंणमा सम्पन्न भएको छ।
गजल तथा श्रृजना वाचन कार्यक्रममा कवि कवियत्रीहरुले कविता, रचना वाचन गरेका थिए। गजल साहित्य मंच नेपाल पर्साकी अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न सो गजल कार्यक्रममा ध्रुवलाल शास्ती, शमिर पाख्रिन, दिलीपराज कार्की, सुदर्शनराज पाण्डे, रितेश त्रिपाठी, अरुण ब्रि्रम शाह लगायतले कबिता वाचन गरेका थिए।

Comments
Post a Comment