Skip to main content

विद्यालयमा बेवारिसे बम

धनुषा, १५ मंसिर । विद्यालयमा फेला परेको वेवारिसे बम सशस्त्र प्रहरीले डिस्पोज पारेको छ।
आज बिहान धनौजी-६ स्थित शंकर मा.वि.को कम्पाउण्डमा प्लाष्ट्रिकको बोरामा बम फेला परेपछि सशस्त्र प्रहरीले आज बिहान बमलाई सुरक्ष्ँित स्थानमा लगि डिस्पोज गरेको हो।

Comments