धनुषा, १७ कार्तिक । धनुषाको सपही-३ गजरिया टोलमा टयाक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
आज बिहान ८ः१० बजे ज.१त ३०५० नं.को ट्याक्टरको ठक्कर बाट सोही ठाउं बस्ने ६० वर्षीया देवकी खत्वेको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टरचालक ट्याक्टर छाडेर फरार भएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment