Skip to main content

थारु कल्याणकारी सभाको तीन बुंदे धारणा

काठमाडौं, २७ मंसिर। एकीकृत नेकपा -माओवादी)ले स्वायत्त गणराज्यहरु घोषणा गर्न सुरु गरेकोमा थारु कल्याणकारिणी सभाको गम्भिर ध्यानाकर्षण भएको छ। सभाका महामन्त्री राजकुमार लेखीले पठाएको प्रेस विज्ञप्ति अनुसार स्वायत्त गणराज्य घोषणाका बारेमा थारु कल्याणकारिणी सभाले तीन बुंदे धारणा राखेको छ।

Comments