Skip to main content

१४ वर्षीया किशोरीद्वारा रामकथा

वीरगंज, ३ पुष। पुरुषार्थी अन्त समूहको आयोजनामा आजदेखि वीरगंजको राणी सति अतिथि मन्दिरमा एक १४ वर्षीय किशोरीद्वारा श्रीराम कथावाचन सुरु भएको छ।
आज बिहान मन्दिरबाट कलश शोभा यात्रा निस्केको थियो। सो शोभायात्रामा स्कूलका बालिकाहरु स्थानीय महिला तथा पुरुषहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Comments