वीरगंज, १६ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा सरकार नभएकोले दण्डहीनता बढेको बताएका छन्।
आज वीरगंजको होटल सुरजमा रिपोर्टस क्लब नेपाल पर्साले आयोजना गरेको साक्षँत्कारमा बोल्दै उनले भने- देशमा सरकार भएको भए सिडिओ कुट्ने मन्त्रीलाई अवश्य कारबाही हुन्थ्यो तर भएन।
थापाले देशको ढुकुटीमा ऐतिहासिक ब्रहमलुट भएको आरोप लगाउंदै माओवादी र एमालेको कार्यकालमा मन्त्रीहरुले करोडौं रुपैया घोटाला गरिरहेको आरोप लगाए। उनले देश विकास गर्न सिंगापुर अथवा भारत नगइ संसदबाटै गर्न सकिने कुरामा जोड दिए। बीपीको मूलमन्त्र बिर्सिएर कांग्रेसले राजनीति गरिरहेको आरोप लगाए।

Comments
Post a Comment