काठमाडौं, २ पुस । भारतको चन्डीगढमा रहेको आर्यनस गु्रप अफ इन्स्िच्युट, चन्डीगढले नेपाली विद्यार्थीको लागि आफनो इन्स्िच्युटको ढोका खुला गरेको जनाएको छ। आर्यनस गुप्रको चेयरमैन डा. अंशु कटारियाले आज रिपोर्टस क्लब नेपाल पुतली सडकमा एक पत्रकार सम्मेलनमार्फ सो जानकारी गराएको हो।पत्रकार सम्मेलनमा कटारियाले हरेक पांच वर्षमा पांच नेपाली विद्यार्थीलाइ अडोप्ड गर्ने निर्णय गरेको जानकारी गराए, अडोप्डि विद्यार्थीहरुलाइ चण्डीगढ भारतमा शिक्ष्ँा, टयुसन फिस, किताब, पोशाक तथा व्यय आदि सित्तैमा प्रदान गरिने जानकारी गराइयो। नेपाली विद्यार्थीलाइ नेपाली डोमीसाइलको आधारमा अलग अलग कोर्स दिनुको साथै ५० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिने जानकारी गराइयो।
Comments
Post a Comment