वीरगंज, २८ मंसिर । दुर्घटनामा वीरगंज- हेटौडा सडकखण्डको अमलेखगंज-७ स्थित सडकखण्ड अवरुद्ध भएपछि प्रहरीले आज बिहान सुचारु गराएको छ।
गए राति ना.४ख १०८९ नं.को बस र ना.३ख ३५८९ नं.को ट्रक ठोक्किएपछि अवरुद्ध रहेको सडक आज बिहान ८ बजे प्रहरीले सुचारु गराएको थियो।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment