वीरगंज, १६ मंसिर । सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेपविरुद्ध तथा अग्रगामी संविधान भन्ने मूल नारासहित मेची महाकाली जनजागरण अभियान वीरगंजमा आइपुगेको छ।
आज वीरगंजको घण्टाघरमा आयोजित एक सभामा अखिल नेपाल आदिवासी जनजाति महासंघ -एकीकृत) केन्द्रीय समिति बारा तथा नेपाल थारु स्वशासित संघ केन्द्रीय समिति बाराको संयुक्त आयोजनामा सो अभियान निकालिएको हो।

Comments
Post a Comment