Skip to main content

बस दुर्घटनामा १० जना र्घाईते

ज्ञानेन्द्र शर्मा
रोल्पा, ४ माघ। हिजो दिउसो करिव २ः४५ बजे घोराही दाङबाट रोल्पाको र्घर्तीगाउँ तर्फआउदै गरेको रा १ ख ७२० नं.को बस गैरीगाउँ ५ गाईविसौनिमा दुघटना हुदाँ १० जना र्घाईते भएका छन्।
    र्घाईते हुनेहरुमा दाङ हापुर ७ की र्सर्मिला गिरी, सोही गाउँको ४८ वषिर्य सितला बुढा, पर्ुण्ाबहादुर पुन, राङ्सी ७ रोल्पाका ६७ वषिर्य धनकला पुन, राङ्सी गा.वि.स. ७ का ४० वषिर्य मनमाली, गैरीगाउँ ६ का २६ वषिर्य विमला बस्नेत,गैरीगाउँ ९ का यज्ञबहादुर डाँगी, राङ्सी २ ४७ वषिर्य काली डाँगी, कोर्चाबाङ ७ का देविराम र्घर्तीमगर, रहेका छन्।
    र्घाईतेहरुलाई ज्वार स्मृति व्रिग्रेड टिलामा उपचार भईरहेको छ। ४ जनाको अवस्था गंभिर भएकोले दाङ उपचारका लागि लग्ने अवस्था भएको ज्वार स्मृति व्रिगे्रड टिलाका स्वाथ्य विभाग प्रमुख सर्न्दर्भ विएमले बताउनु भएको छ।
    बस चालकलाई प्रहरी नियन्त्रमा लिएको वलप्रसाद डागीले बताएका छन् भने जिल्ला प्रहरी कार्यालय रोल्पाले सडकमा नै दुघटना भएकोले सडक अवरुद्ध भएको जानकारी दिएको छ।

Comments