Skip to main content

थारु कल्याणकारी सभाले अवधारणा र मस्यौदालाइ चलाउने

वीरगंज, २७ पुस । संविधानसभाले अहिलेसम्म तयार पारेका ९ वटा समितिका अवधारणा र मस्यौदालाइ थारु कल्याणकारिणी सभाले देशभरि जलाउने चेतावनी दिएको छ।
आज सभाका महामन्त्री राजकुमार लेखीले जारी गरेको विज्ञप्तिमा सरकारसंग गत चैत १ गते भएको सहमति कार्यान्वयनका लागि आन्दोलनका थप कार्यक्रमहरु पछि र्सार्वजनिक गरिने उल्लेख छ।

Comments