वीरगंज, १९ माघ/ ए. नेकपा माओवादी पार्टर्ीी केही नेताहरुद्वारा मिति २०६६ माघ १५ गतेदेखि मुलुककै ठूलो जल विद्युत आयोजनाको रुपमा रहेको माथिल्लो "कर्ण्ााली जल विद्युत आयोजना" बन्द गर्ने चेतावनी दिएको समाचार प्रति वीरगंज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षा भएको प्राप्त समाचारमा उल्लेख छ।
मुलुकमा विद्यमान नियमित विद्युत आपर्ूर्तिको अभाव -लोडसेडिङ्ग) ले आम नागरिक, उद्योग, व्यापार, सेवा लगायतका सम्पर्ूण्ा क्षेत्र नराम्ररी प्रभावित भई रहेको वर्तमान परिवेशमा जल विद्युत आयोजना/परियोजनाहरुको निर्माण कार्य श्रि्र सम्पन्न गर्ने वातावरणको सृजना गर्ने तर्फसम्पर्ूण्ा राजनीतिक दलको साझा प्रतिबद्धता एवं सकारात्मक भूमिका हुनु पर्ने संघको धारणा रहेको छ।
राजनीतिक उद्देश्यबाट अभ्रि्रेरित भएर नेपालको राष्ट्रिय प्राथमिकता प्राप्त माथिल्लो "कर्ण्ााली जल विद्युत आयोजना" को निर्माण कार्य प्रभावित गर्न खोज्नु कसैको हितमा नहुने, यस किसिमको प्रवृत्तिले मुलुकले व्यहोरि रहेको विद्युत संकट अझ लम्बिने, निजी क्षेत्रका लगानीकर्ताहरु हतोत्साहित हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा नै प्रतिकूल असर पर्ने भएकोले कुनै पनि जल विद्युत आयोजनालाई प्रत्यक्ष अवरोध पुर्याउने कार्य नगर्न वीउवासंघले आग्रह गरेको छ।

Comments
Post a Comment