परमेश्वर बर्तौला
हेटौडा, १९ माघ। एकसातादेखी बन्द रहेको हेटौँडा एकेडेमीको पठनपाठन भोलीदेखि सञ्चालन हुने भएको छ। आफ्नै बिद्यालयका बसले ठक्करदिदा एकेडेमीमा कक्षा ३ मा अध्ययनरत बिद्यार्थी आयुस आलेको मृत्यु भएपछि बन्द बिद्यालय ब्यबस्थापन समिती र मृतकका परिवार बिच आज भएको सहमती पछि सञ्चालन हुने भएको हो। बिद्यालय ब्यबस्थापन समिती र मृतकका परिवारबिच र्सार्बजनीक सञ्चारमाध्यम मार्फ माफी माग्ने, मृतकका एकाघरका परिवारका अन्य २ जना सदस्यलाई बिद्यालयमा सञ्चालन भएको कक्षासम्म निशुल्क पढाउने, दुम्सिडाडा टोल बिकास संस्था अर्न्तर्गतका एक बिद्यार्थीलाई मृतक आलेको स्मृतीमा छात्रबृती दिने लगाएतको सहमती भएको हो।

Comments
Post a Comment