Skip to main content

Posts

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने

ज्ञानेन्द्र शर्मा लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ। बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार बेहोर्नु परेको थियो। नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय पनि आज सम्म राखेको छ। नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो संगठन बिस्तार गरेको छ।

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...

सूचनाको हक खोज्दा प्रमाण नष्ट पारियो

वीरगंज, २१ माघ। नियम कानून संगत भएन, कारबाही गरी पाऊ भनेर पीडितले सम्बन्धित निकायमा उजुरी हालेपछि प्रमाण नष्ट पारिएको समाचार प्राप्त भएको छ। दन्त्यकथा, नीति कथामा भनिए झैं -ँखोइ मेरो दूध-भात, बिरालोले खायो, खोइ बिरालो - मुसा मार्न गयो, खोइ मुसा दुलाभित्र पस्यो, खोइ दुलो - गाईले कुल्चियो, खोइ गाई खोलाले बगायो' भनेझैं पर्सा जिल्लाको एक प्राथमिक विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकले राहत शिक्ष्ँक अनुदानमा दर्ुइ लाख रुपैयां घुस लिएर शिक्ष्ँक लाइसेन्स नभएको व्यक्तिलाई पास र शिक्षक लाइसेन्स भएको योग्य व्यक्तिलाई वैकल्पिक बनाउंदा उजुरी परेर छानबिन प्रक्रिया अगाडि बढ्दा आवश्यक प्रमाणहरु मिलोमतोमा चोरी गर्राई नष्ट गरिएको छ। पर्सा जिल्ला, गाविस सुगौली बिर्तास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक विजेन्द्र ठाकुर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभु कुर्मी मिलेर १६ जना परीक्ष्ँार्थीमध्ये स्थानीय व्यक्ति हीरालाल प्रसादसंग राहत कोटा शिक्ष्ँकमा नियुक्ति दिलाउने भनि रु. दर्ुइ लाख घुस लिएका रहेछन्। परीक्ष्ँाको नतिजा प्रकाशित हुंदा वैकल्पिक शिक्ष्ँकको रुपमा नाम प्र...

राप्रपा नेपालद्वारा उपत्यका केन्द्रीत आन्दोलनको घोषणा

वीरगंज, १९ माघ । राप्रपा नेपालले उपत्यका केन्द्रीत आन्दोलन घोषणा  गरेको छ। आज वीरगंजमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समयमा संविधान घोषणा नभए फागुन ७ गतेदेखि ११ गतेसम्म आन्दोलनको घोषणा गरेका हुन्।     उनले फागुन ७ र ८गते घरदैलो प्रचार-प्रसार, ९ गते मशाल जुलुस, १०गते उपत्यका बन्द, कोणसभा, ११ गते सत्याग्रह र सिंहदरबार घेराउ गर्ने बताउनुभयो ।     राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बाराको कलैयामा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संविधान सभाको म्याद थप्ने र माधव नेपाल नेतृत्वको सरकार फर्ेर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्।     उनले आगामी जेठ १४ मा संविधान घोषणा नभए मुलुकमा गृहयुद्ध हुने र विदेशी हस्तक्षेप निम्तिने चेतावनी दिए। आफूले बिपीको नीतिलाई आत्मसात गर्ने बताउँदै राजसंस्थालाई संविधानमा स्थान नदिए लोकतान्त्रिक शक्तिलाई परास्त गर्ने चेतावनी दिए।     अहिले थापा वीरगंजको होटल सूरजमा कार्यकर्ता भेलामा सहभागी भएका छन्।

जल विद्युत आयोजनामा अवरोधको विरोध

वीरगंज, १९ माघ/ ए. नेकपा माओवादी पार्टर्ीी केही नेताहरुद्वारा मिति २०६६ माघ १५ गतेदेखि मुलुककै ठूलो जल विद्युत आयोजनाको रुपमा रहेको माथिल्लो "कर्ण्ााली जल विद्युत आयोजना" बन्द गर्ने चेतावनी दिएको समाचार प्रति वीरगंज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षा भएको प्राप्त समाचारमा उल्लेख छ।       मुलुकमा विद्यमान नियमित विद्युत आपर्ूर्तिको अभाव -लोडसेडिङ्ग) ले आम नागरिक, उद्योग, व्यापार, सेवा लगायतका सम्पर्ूण्ा क्षेत्र नराम्ररी प्रभावित भई रहेको वर्तमान परिवेशमा जल विद्युत आयोजना/परियोजनाहरुको निर्माण कार्य श्रि्र सम्पन्न गर्ने वातावरणको सृजना गर्ने तर्फसम्पर्ूण्ा राजनीतिक दलको साझा प्रतिबद्धता एवं सकारात्मक भूमिका हुनु पर्ने संघको धारणा रहेको छ।       राजनीतिक उद्देश्यबाट अभ्रि्रेरित भएर नेपालको राष्ट्रिय प्राथमिकता प्राप्त माथिल्लो "कर्ण्ााली जल विद्युत आयोजना" को निर्माण कार्य प्रभावित गर्न खोज्नु कसैको हितमा नहुने, यस किसिमको प्रवृत्तिले मुलुकले व्यहोरि रहेको विद्युत संकट अझ लम्बिने, निजी क्षेत्रका लगानीकर्ताहरु हतोत्साहित हुनुका साथै ...

भोलिदेखि हेटौडा एकेडेमीमा पठनपाठन संचालन

परमेश्वर बर्तौला हेटौडा, १९ माघ। एकसातादेखी बन्द रहेको हेटौँडा एकेडेमीको पठनपाठन भोलीदेखि सञ्चालन हुने भएको छ। आफ्नै बिद्यालयका बसले ठक्करदिदा एकेडेमीमा कक्षा ३ मा अध्ययनरत बिद्यार्थी आयुस आलेको मृत्यु भएपछि बन्द बिद्यालय ब्यबस्थापन समिती र मृतकका परिवार बिच आज भएको सहमती पछि सञ्चालन हुने भएको हो। बिद्यालय ब्यबस्थापन समिती र मृतकका परिवारबिच र्सार्बजनीक सञ्चारमाध्यम मार्फ माफी माग्ने, मृतकका एकाघरका परिवारका अन्य २ जना सदस्यलाई बिद्यालयमा सञ्चालन भएको कक्षासम्म निशुल्क पढाउने, दुम्सिडाडा टोल बिकास संस्था अर्न्तर्गतका एक बिद्यार्थीलाई मृतक आलेको स्मृतीमा छात्रबृती दिने लगाएतको सहमती भएको हो।

अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन सुरु

१९ माघ, वीरगंज । बाराको पिपरा सीमरा गाविस वडा नम्बर ९ पथलैया स्थित पूर्व पश्चिम राजमार्ग छेउछाउमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहराहरु जिल्ला वन कार्यालयले मंगलबारदेखि भत्काउन सुरु गरेको छ । जिल्ला बन कार्यालय बाराका साहायक बन अधिकृत भक्त लामाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मंगलबार पाँच बिगाहा क्षेत्रफलमा रहेको बीस वटा घर टहरा भत्काएको छ । मंगलबार टहरा भत्काउने क्रममा वन टोली र स्थानीय सुकुम्बासीवीच सामान्य विवाद भए पनि अपि्रय घटना भने नभएको बताइएको छ । बाँकी रहेका घर टहराहरु भोलि बुधबार भत्काइने सहायक वन अधिकृत लामाले बताउनुभयो । वन अतिक्रमण गर्दै बस्ती बसाल्ने क्रम नरोकिएपछि अतिक्रमण नियन्त्रण गर्नका लागि अवैध घर टहरा भत्काउन सुरु गरिएको जिल्ला वन कार्यालय बाराले जानकारी दिएको छ । साभार- अनलाइनखबर

प्रहरीसँगको भिडन्तमा ज्वालासिँह कमान्डरको मृत्यु

वीरगंज, १९ माघ। जनतान्त्रीक तर्राई मुक्ति मोर्चा ज्वाला सिंहका सैन्य कमान्डर कालीचरण भन्ने मोतिराम चमारको प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको छ।     पर्सा जिल्लाको महुवन गाविस-५ मा सोमबार राति प्रहरी र मोर्चाका कार्यकर्ता  बीच झडप हुँदा चमारको घटनास्थलमै मृत्यु भएको हो।     फिरौती रकम लिन मोटरसाइकलमा जाँदै गरेका मोर्चाका दर्ुइ जना कार्याकर्तालाई विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सर्ााट खटिएको टोलीले पछ्याउँदै जाँदा महुवन र गम्हरीयाको बीचमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिए।     मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ। घटनास्थलबाट नलकटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, खोका एक थान, मोवाइल सेट एक थान तथा ग १. प ७०७ नम्बरको एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय दैनिक पांचौ वर्षमा प्रवेश

वीरगंज, १९ माघ । राष्ट्रिय दैनिक चार वर्ष पूरा गरी पांचौ वर्षमा प्रवेश गरेको छ।     आज वीरगंजको बिर्तास्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ।     राष्ट्रिय दैनिकका प्रधान सम्पादक सुदर्शनराज पाण्डेले सभापतित्व गरेको सो कार्यक्रमको उदघाटन  प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासले गरेका थिए।     कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सर्ाा शाखा अध्यक्ष शत्रुघन नेपाल, वीरगंज उपमहानगरपालिकाका पूर्व मेयर प्रदीप सुवेदी, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

दलित समुदायद्वारा आन्दोलनको चेतावनी

मातृका दहाल काठमाडौ,१९ माघ।विभिन्न राजनीतिक दलसंग आवद्व  दलित नेताहरुले नयांवन्ने संविधानमा आफ्ना अधिकार सुनिश्चित  हुँनुपर्ने माग राख्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र वुझाएका छन्।     नेपालको प्रजातान्त्रिक आन्दोलन देखी पछिल्लो लोकतान्त्रिक आन्दोलन सम्म आईपुग्दा दलितसमुदायले उल्लेखनिय भूमिका खेलेको भन्दै नयाँवन्ने संविधानमा आफूहरुका माग पूरा गर्नुपर्ने उनीहरुले वताएका छन्।     राज्यले मुलुकवाट छुवाछुत प्रथा उन्मूलन गरेको भएपनि अहिले सम्म कार्यन्वयन हुँन नसकेको भन्दै यसको कार्यन्वयनका लागी राज्यले विशेष पहल गर्नु पर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ। उनीहरुले माग पूरा नगरे अधिकारका लागी  संयुक्त रुपमा निर्ण्ाायक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।     आफूहरुका माग पूरागर्न दवाव स्वरुप प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउँनेमा प्रतिपक्षमा रहेको माओवादी निकट दलित मोर्चा देखी सरकारमा सहभागी एमाले,कागं्रेस, सद्भावना, माले लगायतका पार्टर्ीी आवद्व दलित संगठन रहेका छन्।     माओवादी निकट नेपाल राष्ट्रिय...

शहिदको नामवाट अपे्रसन थिएटर वन्ने

मातृका दहाल काठमाडौ,१९ माघ। काठमाडौको मिनभवनमा अवस्थित निजामति कर्मचारी अस्पतालमा जनआन्दोलनका शहिद विष्णुलाल महर्जन तथा जीउँदा शहिद मुकेश कायस्थको नामवाट दर्ुइवटा अप्रेसन थिएटर-ओ.टी)सेवा कक्ष निर्माण गरिने  भएको छ।     ६५ रोपनी क्षेत्रफलमा चिनिया सरकारले ६५ करोड रुपैंया  लगानीमा वनाएको एकसय ३२ शैयाको उक्त अस्पतालमा जनआन्दोलनका शहिद महर्जजन तथा जीउँदा शहिद कायस्थको नाममा दुइवटा ओ.टी कक्ष निर्माण गर्न  लागीएको हो।     सोमवार सामान्यप्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ, स्वास्थ्य सचिव,प्रविण मिश्र लगायतको टोली लिएर अस्पतालको निरिक्षण गर्न गएका प्रधानमन्त्री माधवकुमार नेपालले उक्तकक्ष वनाउँन निर्देशन दिएका हुँन्।     जनआन्दोलनका क्रममा काभ्रेमा प्रहरीको गोली लागेर घाइते भएका कायस्थ अहिले सरकारी खर्चमा स्वास्थ्योपचार गर्राई रहेका छन्।  उनी अहिले पनि वोल्न सक्ने अवस्थामा छैनन् भने जनआन्दोलनकै क्रममा काठमाडौमा प्रहरीको गोली लागी र्घाईते भएका महर्जनको करिव महिनादिन अघि उपचारका क्रममा निधन भएको थियो।      प्रधा...

विद्युत महसुल बढ्छ ः ऊर्जामन्त्री

काठमाडौं, माघ १९। ऊर्जामन्त्री डा. प्रकाशशरण महतले तल्लो वर्गका उपभोक्तालाई मर्का नपर्नेगरी विद्युत महसुल बढाउन लागेको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री महतले नौ वर्षेखि विद्युत महसुल नबढेकाले समायोजन गर्न लागिएको जानकारी दिए।     'हरेक वस्तुको हरेक महिना भाउ बढ्छ, तर नौ वर्षम्म विद्युत महसुल बढेको छैन,' उनले भने- नेपाल विद्युत प्राधिकरणले विभिन्न वर्गीकरण गरेर महसुल वृद्धिको तयारी गरेको छ। उनले विचाराधीन विषय भएको भन्दै थप कुरा खुलाएनन्।     रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले मुलुकको ऊर्जा संकट ४, ५ वर्षा समाप्त गर्न विभिन्न पर्ूवाध्ाार निर्माणका काम भइरहेको बताए। 'दस वर्षलामो द्वन्द्वका कारण मुलुकमा जलविद्युतमा लगानी हुन सकेन,' उनले भने- अहिले आत्मनिर्भर हुने स्थिति नभए पनि १२ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने पक्षमा छौं।     भारतबाट सोमबारमात्र ३० मेगावाट बिजुली आएको र अहिले भारतबाट १३० मेगावाट बिजुली आपर्ूर्ति भएको उनले बताए। विद्युत संकट क...

प्रमंले भने बन्द, हडताल गर्ने प्रवृत्ति अन्त्य गर

सन्ध्या रेग्मी, बर्दिया, १९ माघ। प्रधानमन्त्री माधवकुमार नेपालले बन्द, हडताल गर्ने प्रवृत्तिको अन्त्य गरि उद्योगधन्दाको विकास गरि आर्थिक संकटबाट बच्नुपर्ने बताउनु भएको छ। मुलुकको वर्तमान अर्थिक स्थिति र अर्थतन्त्रमा यसको प्रभाव विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा गरेको अर्न्तर्कृया कार्यक्रममा प्रधानमन्त्रीले गरिबी, बेरोजगारी हटाउनका लागि आर्थिक सुधार गर्नुपर्ने बताउनुभयो। सम्भावित आर्थिक संकटप्रति निजी क्षेत्रको चिन्ता र सरोकारप्रति सरकार गम्भीर हुने बताउँदै प्रधानमन्त्रीले अनियन्त्रित व्यापार, मौद्रिक नीतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जाशीले आर्थिक एजेन्डालाई सरकारले चासो नदिएकाले आर्थिक संकट आउन लागेको बताउनुभएको छ।

गाविसमा गुलेली प्रयोग गर्न नपाइने

सन्ध्या रेग्मी, बर्दिया, १९ माघ। बर्दियाका तीन ओटा गाविसमा अब गुलेली प्रयोग गर्न नपाइने भएको छ। गुलेलीको प्रयोगबाट चराचुरुङ्गी मार्ने क्रम बढेपछि जिल्लाका र्सर्ूयपटुवा, ठाकुरद्वारा र शिवपुर गाविसमा गुलेलीको प्रयोगमा प्रतिबन्ध लगाइएको हो। विश्व सिमसार दिवसको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, संरक्षण विकास र स्थानिय विद्यालयका क्लबहरुको संयुक्त आयोजनामा यी गाविसहरुलाई गुलेली प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको हो। कसैले गुलेली प्रयोग गरेको पाइएमा निकुञ्जले कडा कारबाही गर्ने जनाएको छ।

संखुवासभा घुमाउन चैनपुर महोत्सब

संखुवासभा, १९ माघ। संखुवासभाको पर्यटकीय गन्तब्यहरुको उजागर गर्ने उदेश्यले चैनपुर महोत्सब हुन लागेको छ। संखुवासभा उद्योग बाणिज्यसंघले माघ २८ गते देखि फागुन १ गते सम्म महोत्सब गर्न लागेको हो।     जिल्ला सदरमुकमाम खाँदबारीबाट काठमाण्डौं ७२० किलोमिटर सडक दुरीमा रहेको छ। गुप्तेश्वर महादेवमा लाग्ने शिबरात्रीको मेलाका दर्शकलाई लक्षित गरी महोत्सब गरिन लागेको हो। यो महादेब २ सय जना मानिस अटाउन सक्ने गुफा भित्र रहेको छ।     त्यहाँ रहेको सभा पोखरीको धार्मिक महत्व रहेको छ। धर्मशास्त्र अनुसार यस क्षेत्रमा ब्यासले ८८ हजार सन्तहरु भेला गराइ मानब जातिले जीबनकालमा कसरी शान्ति पाउन सकिन्छ र मृत्यु पछि र्स्वर्गमा बास बस्ने बारेमा प्रबचन गरेका थिए। जिल्लाको टुङलिङटारमा मनोकामना देबीको मन्दिर छ। बरुण राष्ट्रिय निकुञ्जले संखुवासभालाई ओगटेको छ। यस निकुञ्जमा ७५ थरी सुनाखरी, ७० प्रजाति बासनादार बनस्पति, २५ थरीका गुराँस, १९ प्रजातिका बाँस, ८६ प्रजातिका घाँसहरु पाइन्छ। यहाँ ४ सय प्रजातिका चराचुरुङी पाइन्छन्।     च्यकूटी भन्ज्याङ, हुमुङ, चैनपुर, खाँदवारी, चन्दनपुर, प...

मकर मेलाको भीडमा भब्य कारोबार

पनौती, १९ माघ। मेलाहरुमा हरेकले मौका खोजेका हुन्छन्। पनौती मेलाको भीडलाई लक्षित गर्दै आयआर्जन गर्नेहरुलाई साइत जुरेको छ। हरेक दिन शिबजीको पुजा अर्चना गरी निधारमा टिका लाउने गौथली कोइराला मकर मेलामा सामेल छिन्। उनी पनौतीको त्रिबेणीमा भक्तजनहरुलाई टिका र प्रसाद बाँड्न ब्यस्त छिन्। उनले हरेक दिन पाँचसय बढी दर्शनार्थीहरुलाई टिका लाउदै आएको सुनाए। सनिवार भने यो संख्या दोब्बर भन्दा पनि हुन्छ। यसबाट गौथली दैनिक पाँचसय देखि एक हजार रुपियाँसम्म दक्षिणा पाएका छन्।     मेलाको कारण सिक्का साट्नेहरुको पनि ब्यापार फस्टाएको छ। मकर मेलाको अवसरमा दुइ दर्जन बढीले यस किसिमको ब्यापार गरिरहेको छ। उनीहरुले दैनिक एक सय देखि तीन सय रुपियँासम्म नाफा गर्ने बुझिएको छ।     बिद्यालय बिदा भएको मौकामा बिद्यार्थीहरुले पनि गोरखनाथ डाँडामा मिनरल वाटरको ब्यापर गरिरहेका छन्। मेलाको मौकामा बजारमा १५ रुपियाँमा बिक्री हुने बोटल २० रुपियाँमा सजिलै बेच्न सकिएको पानीको ब्यापार गरिरहको बिद्यार्थी सुवास पन्तले सुनाछन्।     गोरखानाथबाट फर्किने सिढीहरुमा सय वटा जति नाङलो पसलहरु खुलेका...

साली नदी ठुलाको सानो चित्त

भक्तपुर, १९ माघ। सालीनदी मेलामा भर्न पुगेका केही ठुला बडाको सानो चित्तको पर््रदर्शन गरेको पाइयो। टुरिजम युथ सोसाइटीको अध्यक्ष रामकृष्ण खायमली र उनीसंग आएका सोसाइटीकी सदस्य रमिला दुवालले माधब नारायणको दर्शन गरेर दक्षिणा चढाएनन्। उनीहरुले टिका प्रसाद ग्रहण गराउने ब्रतालु समेत दान दिएनन्। प्रख्यात साहित्कार अमन गोर्साईले पनि दान दक्षिणा दिन चाहेनन्। नेपाल इन्जिीनियरीङ कलेजकी सिभिल इन्जिीनियर रोजी ब्याञ्जूले दान दिन छुटाए। ब्यापारी बिबेकमान कर्माचार्यले भने ठुलाबडाको नाक राख्न माधब नारायणलाई पाँच रुपियाँ दक्षिणा चढाए। मेला भर्न आएका ठुलाबडाको भीडले कुण्डमा स्नान गरेको पनि देखिएन। रविन राचलिका हरीत समूह भक्तपुर