प्रणय कुमार
वीरगंज २८ जेठ/एकिकृत माओवादीको आव्हान गरेको भोजपुरा , मिथिला र अवधराज्य बन्दको कारण बारापर्सर्ााो जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण दुवै जिल्लामा यातायात , बजार , कलकारखाना , शिक्षण संस्था सबै बन्द भएका छन् । बन्दका क्रममा माओवादी कार्यकर्ताहरुले विहानै देखि वीरगंजको चोक चोकमा नाराबाजी गर्दै पर््रदर्शन गरिरहेका छन् ।
बन्दको अवज्ञा गरेकेा भन्दै आज विहान माओवादी कार्यकर्ताहरुले वीरगंजको पानिट्यांकी स्थित मिनिल्याण्ड बोर्डिङ्ग स्कुल लगायत वीरगंजका केही स्कुलहरुमा तोडफोड गरेका छन् । विहान स्कुल खुल्न दिने बताएपनि स्कुल खुले पछि भने माओवादीहरुले बन्द गराउन धम्कि दिदै जथाभावि तोडफोड गरिदिएको विद्यालय व्यवस्थापकहरुले जनाएका छन् । विद्यालयमा गरिएको हुलदगां र तोडफोडबाट बालबालिकामा नराम्रो असर परेको भन्दै अभिभावकहरु पनि माओवादी कार्यकर्ता प्रति आक्रोशित भएका छन् ।

Comments
Post a Comment